यस लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट प्रकाशन हुने देहायबमोजिमका पुस्तकहरु छपाई गर्नुपर्ने भएकाले छपाई सम्बन्धी कार्य गर्ने फर्म/कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र छपाई गर्न सकिने मूल्यसूचि तपसिल बमोजिमका कागजातसहित पेश गर्नुहुन सूचित गरिन्छ। CCI07142026DownloadRead More
यस कार्यालयबाट मिति २०८३।०२।२२ गते प्रकाशित सूचना अनुसार दर्ता हुन आएका फर्महरुको प्रस्तावको मूल्याङ्कन गर्दा सबैभन्दा कम अंक कबोल गर्ने देहायबमोजिम बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि सिफारिस भई आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) बमोजिम स्वीकृतिको आशयको सूचना...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि Eduroam खरिद गर्न मिति २०८३ बैशाख २६ गते दोस्रो पटक प्रकाशित सूचनामार्फत सिलबन्दी दरभाउ पत्र माग गरिएकोमा पेश हुन आएका दरभाउपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले हालका लागि Eduroam खरिद सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु लुम्बिनी बौद्ध विश्व विद्यालय आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १३४ अनुसार रद्ध गरिएको बेहोरा सम्बन्धित सबैको...Read More
Lumbini Buddhist University (LBU) invites electronic bids from qualified and experienced bidders for the procurement of following goods, to be carried out under the National Competitive Bidding (NCB) single-stage, single-envelope electronic bidding procedure. EV SUV BID Final-pagesDownloadRead More
Lumbini Buddhist University (LBU) invites electronic bids from qualified and experienced bidders for the following construction works, to be carried out under the National Competitive Bidding (NCB) single-stage, double-envelope electronic bidding procedure. Lumbini Buddhist University 2082 Push 23DownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको कम्प्युटर ल्याबका लागि कम्प्युटर तथा अन्य उपकरणखरिद गर्नुपर्ने भएको हुँदा सो कार्य गर्न सक्ने योग्य ईच्छुक फर्म/कम्पनीबाट तपसिलमा उल्लेखित शर्तहरुकोअधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । दरभाउपत्र फारामDownloadRead More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयको सिटी क्याम्पस बुटवलमा ट्रष्टसहितको थप तला निर्माणका लागि मिति २०८२।०३।२० गतेको ठेक्का नं: LBU/WORKS/NCB/02-2081/082सूचनाबमोजिम ई–विडिङ्गमा पेश भएका बोलपत्रमध्ये प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका तपसिल बमोजिमका बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव निम्न मिति, समय र स्थानमा खोलिने बेहोरा सम्बन्धित सबैको जनाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 4×10 lumbin bouddhaDownloadRead More
यस विश्वविद्यालयलाई आ.व. २०८२ /०८३ का लागि आवश्यक तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गराउन सार्वजनिक खरिद ऐनको दफा ६ (क) बमोजिम सोही ऐनको दफा ३१ को उपदफा (६), दफा ४१ को उपदफा (१) को खण्ड (क) र दफा ४६ बमोजिम गरिने खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ मा व्यवस्था भए अनुसार...Read More
यस कार्यालयबाट मिति २०८१/०१/१८ मा राष्ट्रिय दैनिक पत्रिकामा दोश्रो पटक प्रकाशित सूचना अनुसार दर्ता हुन आएका फर्महरुको विभिन्न चरणको प्रस्तावको मूल्याङ्कन गर्दा सबैभन्दा कम अंक कबोल गर्ने देहायेबमोजिम बोलपत्रदाताहरुको बोलपत्र न्यूनतम मूल्याङ्कन सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतिका लागि सिफारिस भई आए बमोजम सार्वजनिक खरीद ऐन २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरीद ऐन २०६३...Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टेल निर्माणका लागि मिति २०८१।१२।०४ गते ठेक्का नं.: lbu/works/ncb/01-2081/082 ई–विडिङ्गको आर्थिक प्रस्ताव खोल्नका लागि मिति २०८२।०२।०२ गते राष्ट्रिय समाचार पत्र दैनिकमा प्रकाशित सूचनामा मिति २०८२।०२।०९ गते आर्थिक प्रस्ताव खोल्ने मिति उल्लेख गरिएकोमा PPMO मा अपलोडमा गर्नेक्रममा प्राविधिक समस्या आई ढिलाई भएकाले देहायबमोजिमको मिति, समय र स्थानमा आर्थिक प्रस्ताव खोलिने बेहोरा...Read More