बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

यस कार्यालयबाट मिति २०८१/०१/१८ मा राष्ट्रिय दैनिक पत्रिकामा दोश्रो पटक प्रकाशित सूचना अनुसार दर्ता हुन आएका फर्महरुको विभिन्न चरणको प्रस्तावको मूल्याङ्कन गर्दा सबैभन्दा कम अंक कबोल गर्ने देहायेबमोजिम बोलपत्रदाताहरुको बोलपत्र न्यूनतम मूल्याङ्कन सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतिका लागि सिफारिस भई आए बमोजम सार्वजनिक खरीद ऐन २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरीद ऐन २०६३ को दफा २७ (२) बमोजिम स्वीकृतिको आशयको सूचना सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.