नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारको मिति २०८१/११/१५ र मिति २०८१/१२/१४ गतेको निर्णय अनुसार माघी/माघे सङक्रान्ति पर्वको अवसरमा २०८२ माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने बेहोरा जनाकारी गराईन्छ । बिदा सम्बन्धी सूचनाDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल बुटवलमा रिक्त रहेको निर्देशक पदका लागि आवेदन दिएका देहायबमोजिमका उम्मेद्वारहरुको आवेदन स्वीकृत भएको जानकारीसहित उक्त पदको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता निम्नबमोजिमको मिति, समय र स्थानमा गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
NOTICE Conference on “Global Diplomacy and Regional Cooperation: India–Nepal Partnership in Buddhist Heritage” All interested faculty members, researchers, scholars, and students are hereby informed about the Conference on “Global Diplomacy and Regional Cooperation: India–Nepal Partnership in Buddhist Heritage”, organized by South Asia Foundation–Nepal, Nelson Mandela Centre for Peace and Conflict Resolution (NMCPCR), and Lumbini Buddhist University, in collaboration with esteemed partner institutions. Conference Dates:30–31 January 2026Time: 9:00 AM – 5:00...Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शैक्षिक सत्र २०८२।०८३ मा स्नातक तह BABS कार्यक्रम -२०२५ व्याच_ पहिलो सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरूले देहाय अनुसारको आवश्यक कागजात सहितको रजिष्ट्रेशन फाराम भरी माघ ०५ गते भित्र केन्द्रीय क्याम्पसको प्रशासन शाखामा बुझाउनुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
Lumbini Buddhist University (LBU) invites electronic bids from qualified and experienced bidders for the following construction works, to be carried out under the National Competitive Bidding (NCB) single-stage, double-envelope electronic bidding procedure. Lumbini Buddhist University 2082 Push 23DownloadRead More
One who keeps company with fools will be sad for a long, long time. Living with fools is painful, as is living with enemies. Living with the wise is delightful, like relatives gathered together.