लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०१/०८१/०८२ (करार सेवा) सह-प्राध्यापक पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२० गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सह–प्राध्यापक पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस गर्ने...Read More
उपर्युक्त सम्बन्धमा यसैसाथ संलग्न Peer Review Research Journal- Dhammacakka Journal – vol. 2, Issue 1st रचना आह्वान गरिएको सूचना सरोकारवाला शिक्षक तथा अन्य विद्वान्हरूसमेतलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।पुनश्चः जर्नलको ईमेल ः [email protected] भएको समेत जानकारी गराइन्छ । GuidelinesDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिबाट करार सेवामा पदपूर्ति गरिने सह–प्राध्यापक र सिभिल इन्जिनियर पदमा आवेदन दिएका देहायबमोजिमका उम्मेद्वारहरुको दरखास्त प्रारम्भिक छनौटमा स्वीकृत भईसंक्षिप्त सूचिमा सूचिकृत हुन सफल भएको जानकारीसहित निम्नबमोजिमको मिति, समय र स्थानमा परीक्षा गर्नेनिर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा सम्बन्धी सूचनाDownloadRead More
We are pleased to announce that registration for the HSK and HSKK exams scheduled for August. 17, 2025, is now open at the Chinese Learning and Testing Center, Lumbini Buddhist University. As the only test center outside Kathmandu Valley, we invite all interested candidates to register at their earliest convenience. Notice for HSK in August....Read More
According to the decision of the Executive Committee of Lumbini Buddhist University, following rule has been amended in the Regulation on Ph.D. Degree Program 2080. Scholars are requested to follow the revised rule.Read More
This is to inform all Ph.D. Scholars of the, 2025 batch for fee payment of the First year academic session. Scholars are requested to pay the fees within the given deadline.Last Date of Fee Payment: 14th June 2025.Read More
यस कार्यालयबाट मिति २०८१/०१/१८ मा राष्ट्रिय दैनिक पत्रिकामा दोश्रो पटक प्रकाशित सूचना अनुसार दर्ता हुन आएका फर्महरुको विभिन्न चरणको प्रस्तावको मूल्याङ्कन गर्दा सबैभन्दा कम अंक कबोल गर्ने देहायेबमोजिम बोलपत्रदाताहरुको बोलपत्र न्यूनतम मूल्याङ्कन सारभूत रूपमा प्रभावग्राही भई स्वीकृतिका लागि सिफारिस भई आए बमोजम सार्वजनिक खरीद ऐन २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरीद ऐन २०६३...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यज्यूको प्रमुख आतिथ्यतामा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले उपस्थितिका लागि हार्दिक अनुरोध छ । सम्मेलन हुने मिति: २०८२ जेठ १६ गते – बिहान १०ः०० देखि साँझ ५ः००...Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टेल निर्माणका लागि मिति २०८१।१२।०४ गते ठेक्का नं.: lbu/works/ncb/01-2081/082 ई–विडिङ्गको आर्थिक प्रस्ताव खोल्नका लागि मिति २०८२।०२।०२ गते राष्ट्रिय समाचार पत्र दैनिकमा प्रकाशित सूचनामा मिति २०८२।०२।०९ गते आर्थिक प्रस्ताव खोल्ने मिति उल्लेख गरिएकोमा PPMO मा अपलोडमा गर्नेक्रममा प्राविधिक समस्या आई ढिलाई भएकाले देहायबमोजिमको मिति, समय र स्थानमा आर्थिक प्रस्ताव खोलिने बेहोरा...Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टेल निर्माणका लागि मिति २०८१।१२।०४ गते ठेक्का नं: lbu/works/ncb/01-2081/082 ई–विडिङ्ग आव्हान गर्दा बोलपत्रदाताहरुबाट पेश भएका प्राविधिक एवम् आर्थिक प्रस्तावमध्ये मिति २०८२।०१।०३ गते खोलिएको बोलपत्रदाताहरुको प्राविधिक प्रस्तावहरुको बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कन गर्दा देहायबमोजिमका निर्माण व्यवसायीहरु प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको हुँदा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ङ को उपनियम (५)...Read More