आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टेल निर्माणका लागि मिति २०८१।१२।०४ गते ठेक्का नं.: lbu/works/ncb/01-2081/082 ई–विडिङ्गको आर्थिक प्रस्ताव खोल्नका लागि मिति २०८२।०२।०२ गते राष्ट्रिय समाचार पत्र दैनिकमा प्रकाशित सूचनामा मिति २०८२।०२।०९ गते आर्थिक प्रस्ताव खोल्ने मिति उल्लेख गरिएकोमा PPMO मा अपलोडमा गर्नेक्रममा प्राविधिक समस्या आई ढिलाई भएकाले देहायबमोजिमको मिति, समय र स्थानमा आर्थिक प्रस्ताव खोलिने बेहोरा सम्बन्धित सबैको जनाकारीका लागि यो सूचना प्रकाति गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.