आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टेल निर्माणका लागि मिति २०८१।१२।०४ गते ठेक्का नं: lbu/works/ncb/01-2081/082 ई–विडिङ्ग आव्हान गर्दा बोलपत्रदाताहरुबाट पेश भएका प्राविधिक एवम् आर्थिक प्रस्तावमध्ये मिति २०८२।०१।०३ गते खोलिएको बोलपत्रदाताहरुको प्राविधिक प्रस्तावहरुको बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कन गर्दा देहायबमोजिमका निर्माण व्यवसायीहरु प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको हुँदा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ङ को उपनियम (५) बमोजिम निम्नानुसारको मिति, समय र स्थानमा निजहरुको आर्थिक प्रस्ताव खोलिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.