Vacancy

Category

यस लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटका लागि प्राप्त अनुदानबाट तपसिलका विषय र पदमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट तोकिएको समयावधिभित्र दरखास्त आह्वान गरिन्छ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०२/०१/०२ (करार सेवा) सिभिल इन्जिनियर पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२९ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित २ (दुई) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंकसमेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सिभिल इन्जिनियर पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०२/०८१/०८२ (करार सेवा) सिभिल इन्जिनियर पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२९ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित २ (दुई ) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंकसमेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सिभिल इन्जिनियर पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०१/०८१/०८२ (करार सेवा) सह-प्राध्यापक पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२० गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सह–प्राध्यापक पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस गर्ने...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिबाट करार सेवामा पदपूर्ति गरिने सह–प्राध्यापक र सिभिल इन्जिनियर पदमा आवेदन दिएका देहायबमोजिमका उम्मेद्वारहरुको दरखास्त प्रारम्भिक छनौटमा स्वीकृत भईसंक्षिप्त सूचिमा सूचिकृत हुन सफल भएको जानकारीसहित निम्नबमोजिमको मिति, समय र स्थानमा परीक्षा गर्नेनिर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा सम्बन्धी सूचनाDownload
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि तपसिलमा उल्लेखित पदमा खुल्ला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट तोकिएको समयावधि भित्र दरखास्त आह्वान गरिन्छ ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिको विज्ञापन नं.०१/०१/०८१/०८२ (करार सेवा– खुला) तृतीय श्रेणी, सहायक प्राध्यापक पद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा शान्ति अध्ययन विषयको माग संख्या १ (एक) का लागि मिति २०८१।०७।२६ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित २ (दुई) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिबाट लिइएको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारमध्ये देहायका नाम थर भएका उम्मेद्वारहरु लिखित परीक्षा तथा कक्षा अवलोकनमा उत्तीर्ण भएकाले छनोट समितिको मिति २०८१।०७।२५ को निर्णयानुसार अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सहायक प्राध्यापक लिखित परीक्षाको नतिजाDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत छनौट समितिले मिति २०८१।०६।१५ गते प्रकाशित गरेको सूचना बमोजिम तोकिएको अवधि मिति २०८१ कार्तिक ६ गतेसम्म अनलाईनमा दर्ता हुन आएका दरखास्तहरु उपर छानविन गर्दा देहायमा उल्लेखित उम्मेद्वारहरुले सूचनामा उल्लेखित शर्तहरु पूरा गरेको देखिएकाले निजहरुको दरखास्त स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
Read More
First Published Date: 1st June, 2024 Lumbini Buddhist University, Central Office, is seeking highly qualified and experienced candidates for the position of Planning and Monitoring Director. Eligible candidates are requested to apply by 15th June 2024. Major Responsibilities: Academic and Administrative Planning Plan for Faculty and Administrative Training Research Support Coordination with Dean Offices, UGC,...
Read More