October 2025

Month

नेपालीहरुको महान् चाड तिहार पर्वको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गदछौँ ।यही अवसरमा २०८२ कार्तिक ०३ गते सोमवारदेखि २०८२ कार्तिक ०७ शुक्रवारसम्म यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । Bida_NoticeDownload
Read More
मिति २०८२ साल ६ महिना ३० गतेका दिन लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा.  गीतु गिरी प्रमुख अतिथि रहेको कार्यक्रम केन्द्रीय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख दयाराम गौतमको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्य, परीक्षा...
Read More
1 2