Category: News

Reflection to webinar ” Current Global Crisis & Buddhist Education”

लुम्बिनी बौद्ध विश्वविद्यालय (लुबौवि)को आयोजनामा २५६४औं बुद्ध जयन्तीको पावन अवसरमा वर्तमान समस्याहरुको सन्दर्भमा बुद्धशिक्षाको महत्व विषयक एक वेबिनार कार्यक्रम २०७७ साल बैशाख २५ गते अपरान्ह २ बजेदेखि ५ः३० बजेसम्म जूम प्लेटफार्म मा सफलतापूर्वक सम्पन्न भयो । अनागारिका आज्ञायानीको अगुवाइमा शील प्रार्थनाबाट शुरु भएको सो वेबिनार कार्यक्रममा प्रदेश–५का मुख्य मन्त्री श्री शंकर पोखरेल र शिक्षा मन्त्री […]

रजिस्ट्रार द्वारा पद वहाली

लुम्बिनी बौद विश्वबिद्यालयका नव : नियुक्त रजिस्ट्रार डा. तिलक राम आचार्यले मिति २०७६ चैत ९ गते औपचारिक रुपमा पद वहाली गर्नु भएको छ | उहाँलाइ विश्व बिद्यालयका उपकुलपति प्रा. डा हृदय रत्न बज्राचार्यले कार्यक्रमका बीच पद वहाली गराउनुभएको थियो |

रजिस्ट्रारमा डा. तिलकराम आचार्य पुन: नियुक्त

सम्माननीय प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति श्री केपी शर्मा ओलीज्यूले लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन २०६३ को दफा २३ को उपदफा (२) बमोजिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा चार बर्षे पदावधिका लागि २०७६ चैत्र १ गते देखि लागु हुने गरी डा. तिलकराम आचार्य लाइ पुन: नियुक्त गर्नु भयको छ | लुम्बिनी बौद्ध विश्वविद्यालय परिवार लुम्बिनी,नेपाल

A Reflection to 1st International Buddhist Art Culture & Literature Festival 2020

LUMBINI BUDDHIST UNIVERSITY International Buddhist Art, Culture and Literature Festival, Lumbini February 7-10, 2020 Lumbini, Nepal Reflections Background In response to the Visit Nepal 2020 as announced by the Government of Nepal, Lumbini Buddhist University (LBU) in cooperation with the Ministry of Industry, Tourism, Forests and Environment (MITFE) of the Province 5 Government has conceptualized […]

Successful Completion of Lumbini Pilgrimage Run 2076

Lumbini Buddhist University in collaboration with the Ministry of Industry Tourism Forest and Environment Province 5 has successfully organized the awaited event of the year ” First International Art Culture and Literature Festival “. The sub-event of the main event was “Lumbini Pilgrimage Run 2076” gone successful with the presence of 800 runners and 1000+ […]

लु. बौ. वि मा प्रशासनिक पदहरुमा दरखास्त आह्वान

लु. बौ. वि मा प्रशासनिक पदहरुमा दरखास्त आह्वान

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत विभिन्न निकायका निमित्त विभिन्न प्रशासनिक पदहरु बढुवा ,आन्तरिक प्रतियोगिता र खुल्ला /समावेशी प्रतियोगिताद्वारा स्थायी पद्पुर्ती गर्नुपर्ने भएकोले तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०७६ पौष १८ गतेदेखि २०७६ माघ २३ गते रातको १२:०० बजेभित्र (दोब्बर दस्तुर तिरेर मिति २०७६ फाल्गुन १ गते रातको १२:०० बजे भित्र) लुम्बिनी बौद्ध विश्वविद्यालय पद्पुर्ती […]

Delegates of LBU visit to China

Delegates of Students and Faculty of Lumbini Buddhist University attending 21 days long Nepal Chinese Teachers Program organized by Beijing International Chinese College in Beijing China with support of Confucius Institute Headquarters.

स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना

स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२० को स्नातकोत्तर तहमा नयाँ विद्यार्थी भर्ना कार्यव्रmम देहाय बमोजिम सञ्चालन हुनेभएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदनको लागि न्यूनतम योग्यता नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण भएको […]

error: Sorry, the content is protected !!