March 2026

Month

लुम्बिनी बौद्ध विश्वविद्यालय द्वारा संचालन हुने बिभिन्न शैक्षिक कार्यक्रमहरुको सत्रान्त परीक्षा कम्प्युटर माध्यम परीक्षा (CBT) को तयारीको लागि प्रश्न बैङ्क (Question Bank) तयार गर्नु पर्ने भएकोले इच्छुक विज्ञहरुले आफ्नो योग्यता खुल्ने कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सूचिकृत हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। रोष्टरDownload
Read More
The School of Development Studies and Applied Sciences (SDSAS), Lumbini BuddhistUniversity, invites applications from eligible candidates for admission to the followingMaster’s programs:– Masters in Information Technology and Artificial Intelligence (MIT AI)– Masters in Unmanned Aircraft System, Aviation and Operation Management(MUAS)Applicants are required to complete the online application form at: apply.lbu.edu.np Master Admission MIT AI &...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध अध्ययन संकाय अन्तर्गत गठित अनुसन्धान समितिको २०८२/१२/०१ गते बसेको बैठकले लघु अनुसन्धानका लागि प्राप्त आवेदन मध्येबाट देहाय बमोजिमका आवेदकहरु छनोट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Read More
1 2