लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध अध्ययन संकाय अन्तर्गत गठित अनुसन्धान समितिको २०८२/१२/०१ गते बसेको बैठकले लघु अनुसन्धानका लागि प्राप्त आवेदन मध्येबाट देहाय बमोजिमका आवेदकहरु छनोट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।



