सह प्राध्यापक सिफारिस गरिएको सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०१/०८१/०८२ (करार सेवा) सह-प्राध्यापक पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२० गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सह–प्राध्यापक पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस गर्ने गरी मिति २०८२।०३।२० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.