July 14, 2026

Day

यस लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट प्रकाशन हुने देहायबमोजिमका पुस्तकहरु छपाई गर्नुपर्ने भएकाले छपाई सम्बन्धी कार्य गर्ने फर्म/कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र छपाई गर्न सकिने मूल्यसूचि तपसिल बमोजिमका कागजातसहित पेश गर्नुहुन सूचित गरिन्छ। CCI07142026Download
Read More