Supply and installation of Computer Lab Equipment’s for City Campus,Butwal खरिद गर्ने बारेको सिलबन्दी सम्बन्धी दरभाउ–पत्र आह्वानको सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको कम्प्युटर ल्याबका लागि कम्प्युटर तथा अन्य उपकरण
खरिद गर्नुपर्ने भएको हुँदा सो कार्य गर्न सक्ने योग्य ईच्छुक फर्म/कम्पनीबाट तपसिलमा उल्लेखित शर्तहरुको
अधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.