MA in Archaeology and Buddhist Archeological Site कार्यक्रम, स्नातकोत्तर तह शैक्षिक सत्र २०८२|०८३ को लागि भर्ना सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा सञ्चालित Master in Archaeology and Buddhist Archaeological Site कार्यक्रमको स्नातकोत्तर तहमा शैक्षिक सत्र २०८२।०८३ को लागि प्रथम सेमेष्टरमा भर्ना अवेदन खुलेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस शैक्षिक कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरुले विश्वविद्यालयको वेवसाइड apply.lbu.edu.np मा गई अनलाईन आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ ।

कक्षा संचालन हुने मिति : माघ ६, २०८२

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.