July 6, 2026

Day

यस कार्यालयबाट मिति २०८३।०२।२२ गते प्रकाशित सूचना अनुसार दर्ता हुन आएका फर्महरुको प्रस्तावको मूल्याङ्कन गर्दा सबैभन्दा कम अंक कबोल गर्ने देहायबमोजिम बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि सिफारिस भई आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) बमोजिम स्वीकृतिको आशयको सूचना...
Read More
थेरवाद बुद्धिस्ट एकेडेमीका प्राचार्य, वरिष्ठ बौद्ध विद्वान् तथा सिद्धहस्त मूर्तिकार डा. महेन्द्ररत्न शाक्यज्यूको असामयिक निधनप्रति लुम्बिनी बौद्ध विश्वविद्यालय गहिरो दुःख व्यक्त गर्दै उहाँले बुद्धशासनको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुन्याउनुभएको अतुलनीय योगदानको उच्च सम्मानसहित भावपूर्ण गुणानुस्मरण एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
Read More