Procurement

Category

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टेल निर्माणका लागि मिति २०८१।१२।०४ गते ठेक्का नं.: lbu/works/ncb/01-2081/082 ई–विडिङ्गको आर्थिक प्रस्ताव खोल्नका लागि मिति २०८२।०२।०२ गते राष्ट्रिय समाचार पत्र दैनिकमा प्रकाशित सूचनामा मिति २०८२।०२।०९ गते आर्थिक प्रस्ताव खोल्ने मिति उल्लेख गरिएकोमा PPMO मा अपलोडमा गर्नेक्रममा प्राविधिक समस्या आई ढिलाई भएकाले देहायबमोजिमको मिति, समय र स्थानमा आर्थिक प्रस्ताव खोलिने बेहोरा...
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय होस्टेल निर्माणका लागि मिति २०८१।१२।०४ गते ठेक्का नं: lbu/works/ncb/01-2081/082 ई–विडिङ्ग आव्हान गर्दा बोलपत्रदाताहरुबाट पेश भएका प्राविधिक एवम् आर्थिक प्रस्तावमध्ये मिति २०८२।०१।०३ गते खोलिएको बोलपत्रदाताहरुको प्राविधिक प्रस्तावहरुको बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कन गर्दा देहायबमोजिमका निर्माण व्यवसायीहरु प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको हुँदा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ङ को उपनियम (५)...
Read More
Lumbini Buddhist University (LBU) invites electronic bids from eligible bidders for the flowing works under National Competitive Bidding (NCB) single stage double envelope bidding procedure. 6×11Download
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलका लागि क्याम्पस परीसरभित्र निर्मित चमेनागृह भवनमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी एवं काम–विशेषले क्याम्पसमा आउने सेवाग्राही स्वंयले भुक्तानी गर्ने गरी निम्न सर्तका अधीनमा रही शाकाहारी खाजा/खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएको हुँदा ईच्छुक फर्म/व्यक्तिले यही मिति २०८१ फागुन १८ गते आईतवारसम्म कार्यालय समयभित्र क्याम्पसको आम्दानी खाता NIC...
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयमा रितपूर्वक दर्ता हुन आएको तपसिल बमोजिमको दरभाउपत्र मूल्याङ्कन समितिको सिफारिस अनुसार सारभूत रुपमा प्रभावग्राही भएको हुँदा लुम्बिनी बौद्ध विश्वविद्यालय आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १५९ को उपनियम (१४) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। दरभाउ पत्रDownload
Read More
लुम्बिनी बौद्ध विश्वविध्यालय केन्द्रीय कार्यालय लुम्बिनीका लागि Automatic Paper Cutting Machine खरिद गर्नुपर्ने भएको हुँदा सो आपूर्ति कार्य गर्न सक्ने योग्य इच्छुक फर्म/ कम्पनीबाट तपसीलमा उल्लेखित शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । pepar cutting MechineDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सुरक्षागार्ड सेवा करारमा लिनु पर्ने भएको हुँदा नेपाल सरकारबाट ईजाजत प्राप्त इच्छुक सुरक्षा सेवा आपूर्ति गर्ने फर्म वा कम्पनीबाट रितपुर्वक विद्युतीय माध्यमबाट मात्र बोलपत्र पेश गर्न आव्हान गरिन्छ । 4x9_Notice LumbiniDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयका लागिघर भाडामा लिनुपर्ने भएकाले इच्छुक घरधनीहरुबाट देहायको शर्तको अधिनमा रही घर भाडामा दिनेप्रस्ताव सूचना प्रकाशित भएकाले सात दिनभित्र निवेदन दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । Ghar bhada noticeDownload
Read More
यस विश्वविद्यालयलाई आ. व २०८१ र ०८२ का लागि आवश्यक सामान तथा सेवाहरु आपूर्ति गराउन खरिदका लागि छुट्टा छुट्टै सूचि (standing list) स्वीकृत सुचीमा सुचिकृत हुन चाहने व्यक्ति, फर्म, कम्पनी,विक्रेता, अधिकृत विक्रेता वा वितरकहरु का लागि सूचना सूचि दर्ता सम्बन्धी सूचनाDownload
Read More
यस विश्वविद्यालयको रुपन्देही जिल्लामा भौतिक पूर्वाधार निर्माणको काम गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐनको दफा६ क र सोही ऐनको दफा ३० को उपदफा (६) बमोजिम परामर्श सेवा लिनका लागि संक्षिप्त सूचि तयार गर्नुपर्ने भएकालेसूचिकृत हुन चाहनेले फर्म तथा कम्पनीको इजाजत पत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व २०८०।०८१ सम्मको कर चुक्ता प्रमाणपत्र, कम्पनी...
Read More
1 2 3