दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालयमा रितपूर्वक दर्ता हुन आएको तपसिल बमोजिमको दरभाउपत्र मूल्याङ्कन समितिको सिफारिस अनुसार सारभूत रुपमा प्रभावग्राही भएको हुँदा लुम्बिनी बौद्ध विश्वविद्यालय आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १५९ को उपनियम (१४) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.