आशयपत्र पेश गर्ने सम्बन्धी सूचना

यस विश्वविद्यालयको रुपन्देही जिल्लामा भौतिक पूर्वाधार निर्माणको काम गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐनको दफा
६ क र सोही ऐनको दफा ३० को उपदफा (६) बमोजिम परामर्श सेवा लिनका लागि संक्षिप्त सूचि तयार गर्नुपर्ने भएकाले
सूचिकृत हुन चाहनेले फर्म तथा कम्पनीको इजाजत पत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व २०८०।०८१ सम्मको कर चुक्ता प्रमाणपत्र, कम्पनी भएमा ०७९।८० सम्म अद्यावधिक भएको प्रमाण तथा अन्य प्रमाणहरुको प्रतिलिपिसहित यो सुचना प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र यस विश्वविद्यालयको केन्द्रिय कार्यालय अन्तर्गतको प्रशासन शाखामा आशयपत्र पेश गर्नुहुन सूचित गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.