लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको व्यवस्थापन विभागको कार्यालयका लागि घर भाडामा लिनुपर्ने भएकाले इच्छुक घरधनीहरुबाट देहायको शर्तको अधिनमा रही घर भाडामा दिने प्रस्ताव सूचना प्रकाशित भएकाले सात दिनभित्र मासिक के कति दरमा दिन सकिने हो उल्लेख गरी जग्गाधनी पुर्जा र घर नक्सा पासको प्रतिलिपि सहित यस विश्वविद्यालयको डिन कार्यालय बुटवल, नयाँगाउँमा...Read More
Lumbini Buddhist University (LBU) invites PhD scholars of the Faculty of Buddhist Studies tosubmit papers for the PhD Scholars Seminar 2026. PhD Scholars Seminar 2026 NoticeDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका लागि विश्वविद्यालयको परिसरभित्र अवस्थित चमेनागृहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी एवं काम–विशेषले विश्वविद्यालय तथा क्याम्पसमा आउने सेवाग्राही स्वंयले भुक्तानी गर्ने गरी निम्न शर्तका अधीनमा रही शाकाहारी खाजा/खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएको हुँदा मिति २०८२ पुस १४ गते सोमबार पहिलो पटक प्रकाशित सूचना बमोजिम इच्छुक फर्म/व्यक्तिले पेश गरेका...Read More
लुम्बिनी प्रदेश सरकारको मिति २०८१/१२/१४ गतेको निर्णय अनुसार प्रदेश स्थापना दिवसको अवसरमा २०८२ माघ २१ गते बुधवारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । Bida 000 (1)DownloadRead More
This notice is published to inform all concerned that admissions are now open for the Certificate in NepaliLanguage Program, under the Faculty of Buddhist Studies at Lumbini Buddhist University for the academic session 2082/83.Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायले बौद्ध अध्ययन तर्फ अध्ययन तथा अनुसन्धानको क्षमतातथा गुणस्तर बृद्धिको उद्देश्यले लघु अनुसन्धान आश्यान गरेको छ। बौद्ध अध्ययन संकाव अन्तर्गत् गहितअनुसन्धान समितिको निर्णय अनुसार सम्बन्धित स्वैको जानकारीका लागि प्रस्ताव पेश गन यो सूचनाप्रकाशन गरिएको छव। noticeDownloadRead More
लुम्बिनी बौद्ध विश्विविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत आतिथ्यता र पर्यटन बिषय सँग सम्बन्धित तपसील अनुसारका अल्पकालीन सीपमूलक कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुक शैक्षिक संस्था तथा फर्महरुले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र यस कार्यालयको LBU CITY CAMPUS नामको खाता नं. 1984150058000003 लुम्बिनी शाखामा लुम्बिनी प्रदेशका संस्थाहरुको हकमा रु२५०० र अन्य प्रदेशको हकमा रु ३०००...Read More
This is to inform all Ph.D. scholars of the 2025 batch that the online classes will resume from 2 February 2026. All concerned scholars are requested to join the classes accordingly.Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तगत शैक्षिक सत्र २०८२।८३ को लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तह दुर्इ बर्षे M.I.R.P.D. कार्यक्रममा बुटवल सिटी क्याम्पस, बुटवलमा भर्ना हुन प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको सूची निम्न बमोजिम प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। सूचिमा परेका विद्यार्थीहरुले...Read More
लुम्बिनी प्रदेश सरकारको मिति २०८१/१२/२१ गतेको निर्णय अनुसार वसन्त पञ्चमी (श्रीपञ्चमी) पर्वको अवसरमा २०८२ माघ ०९ गते शुक्रवारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । Bida 12345DownloadRead More