The Faculty of Buddhist Studies, Lumbini Buddhist University (LBU), is pleased to announce the names of teachers and students whose abstracts have been selected for consideration for the Teachers and Students Seminar-2026, under The theme “Journey of Shared Dialogue, Learning and Wisdom through a Buddhist Approach ” The list of individuals, campuses and important dates...Read More
उपर्युक्त सम्बन्धमा यस अनुसन्धान कैन्द्रको आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार मिति २०८२/०४/१५ गते लघु अनुसन्धानका लागि प्रकाशित गरिएको सूचनाअनुसार पर्न आएका दरखास्त अपर्याप्त भएको हुनाले बौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति, पर्यटन, कानुन, विकास अध्ययन तथा प्रयोगिक विज्ञान विषयमा लघु अनुसन्धान गर्न इच्छुक यस विश्वविद्यालय अन्तर्गतका क्याम्पस/कार्यालयहरूमा प्राध्यापनरत/कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा निकाय प्रमुखहरूलाई यो...Read More
नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारको मिति २०८१/११/१५ र मिति २०८१/१२/१४ गतेको निर्णय अनुसार माघी/माघे सङक्रान्ति पर्वको अवसरमा २०८२ माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल बुटवलमा रिक्त रहेको निर्देशक पदका लागि आवेदन दिएका देहायबमोजिमका उम्मेद्वारहरुको आवेदन स्वीकृत भएको जानकारीसहित उक्त पदको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता निम्नबमोजिमको मिति, समय र स्थानमा गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
NOTICE Conference on “Global Diplomacy and Regional Cooperation: India–Nepal Partnership in Buddhist Heritage” All interested faculty members, researchers, scholars, and students are hereby informed about the Conference on “Global Diplomacy and Regional Cooperation: India–Nepal Partnership in Buddhist Heritage”, organized by South Asia Foundation–Nepal, Nelson Mandela Centre for Peace and Conflict Resolution (NMCPCR), and Lumbini Buddhist...Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शैक्षिक सत्र २०८२।०८३ मा स्नातक तह BABS कार्यक्रम -२०२५ व्याच_ पहिलो सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरूले देहाय अनुसारको आवश्यक कागजात सहितको रजिष्ट्रेशन फाराम भरी माघ ०५ गते भित्र केन्द्रीय क्याम्पसको प्रशासन शाखामा बुझाउनुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
Lumbini Buddhist University (LBU) invites electronic bids from qualified and experienced bidders for the following construction works, to be carried out under the National Competitive Bidding (NCB) single-stage, double-envelope electronic bidding procedure. Lumbini Buddhist University 2082 Push 23DownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका लागि विश्वविद्यालयको परिसरभित्र अवस्थित चमेनागृहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी एवं काम–विशेषले विश्वविद्यालय तथा क्याम्पसमा आउने सेवाग्राही स्वंयले भुक्तानी गर्ने गरी निम्न शर्तका अधीनमा रही शाकाहारी खाजा/खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म/व्यक्तिले यही मिति २०८२ पुष २१ गते सोमबारसम्म कार्यालय समयभित्र माछापुच्छ्रे बैंक लि.को लु...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३, विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियमावली २०७४ द्वारा तोकिएको मापदण्ड बमोजिम यस विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकाय, स्कुल अफ ल मा रिक्त रहेको निर्देशक पदमा नियुक्तिका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत योग्य, अनुभवी तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिएको छ।Read More
The Faculty of Buddhist Studies, Lumbini Buddhist University, is pleased to announce the organization of a Two-Day Seminar on “Journey of Shared Dialogue, Learning, and Wisdom Through a Buddhist Approach.” This seminar aims to foster academic growth and promote collaboration and intellectual exchange among teachers and students. In this regard, we cordially invite each campus...Read More