January 18, 2026

Day

उपर्युक्त सम्बन्धमा यस अनुसन्धान कैन्द्रको आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार मिति २०८२/०४/१५ गते लघु अनुसन्धानका लागि प्रकाशित गरिएको सूचनाअनुसार पर्न आएका दरखास्त अपर्याप्त भएको हुनाले बौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति, पर्यटन, कानुन, विकास अध्ययन तथा प्रयोगिक विज्ञान विषयमा लघु अनुसन्धान गर्न इच्छुक यस विश्वविद्यालय अन्तर्गतका क्याम्पस/कार्यालयहरूमा प्राध्यापनरत/कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा निकाय प्रमुखहरूलाई यो...
Read More