बिदा सम्बन्धी सूचना

लुम्बिनी प्रदेश सरकारको मिति २०८१/१२/१४ गतेको निर्णय अनुसार प्रदेश स्थापना दिवसको अवसरमा २०८२ माघ २१ गते बुधवारका दिन सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.