February 13, 2026

Day

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको व्यवस्थापन विभागको कार्यालयका लागि घर भाडामा लिनुपर्ने भएकाले इच्छुक घरधनीहरुबाट देहायको शर्तको अधिनमा रही घर भाडामा दिने प्रस्ताव सूचना प्रकाशित भएकाले सात दिनभित्र मासिक के कति दरमा दिन सकिने हो उल्लेख गरी जग्गाधनी पुर्जा र घर नक्सा पासको प्रतिलिपि सहित यस विश्वविद्यालयको डिन कार्यालय बुटवल, नयाँगाउँमा...
Read More