लघु अनुसन्धान (Mini Research) सम्बन्धी सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायले बौद्ध अध्ययन तर्फ अध्ययन तथा अनुसन्धानको क्षमता
तथा गुणस्तर बृद्धिको उद्देश्यले लघु अनुसन्धान आश्यान गरेको छ। बौद्ध अध्ययन संकाव अन्तर्गत् गहित
अनुसन्धान समितिको निर्णय अनुसार सम्बन्धित स्वैको जानकारीका लागि प्रस्ताव पेश गन यो सूचना
प्रकाशन गरिएको छव।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.