M.I.R.P.D. कार्यक्रमको शैक्षिक सत्र २०८२/83 को प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तगत शैक्षिक सत्र २०८२।८३ को लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तह दुर्इ बर्षे M.I.R.P.D. कार्यक्रममा बुटवल सिटी क्याम्पस, बुटवलमा भर्ना हुन प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको सूची निम्न बमोजिम प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। सूचिमा परेका विद्यार्थीहरुले भर्ना हुनको लागि सिटी क्याम्पस, बुटवल मा सम्पर्क राख्नुहुन समेत सूचित गरिन्छ।0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.