लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा निम्न मिति, समय र स्थानमा चेस प्रतियोगिता हुने भएकाले मापदण्ड पुगेका ईच्छुक प्रतियोगीहरुले नाम दर्ता गराउनुहुन जानकारी गराईन्छ ।Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको एकाइसौँ बार्षिकोत्सवको अवसरमा, केन्द्रीय क्याम्पसद्वारा आयोज्यमान लुम्बिनी युवा सम्मेलन, २०२५ (Lumbini Youth Conference 2025) मा कार्यपत्र प्रस्तोता तथा सहभागीका रूपमा उपस्थित हुन नाम दर्ता गर्नुभएका सबै महानुभावहरूलाई देहायको विवरणबारे जानकारी सम्प्रेषण गर्न यो सूचना प्रकाशन गरिएको छ । देहायः सम्मेलनको मितिः २०८२।०८।१४ गते आइतबार स्थानः केन्द्रीय क्याम्पस परिसर, लुम्बिनी समयः बिहान ११...Read More
Applications are invited for admission to the postgraduate programs under the Faculty of Buddhist Studies for the academic session 2082/83. The two year program integrates coursework, seminars. practicum, and research components to enhance academic and professional competence in Buddhist Studies. MA Admission Notice (Annual)DownloadRead More
Applications are invited for admission to the postgraduate programs under the Faculty of Buddhist Studies for the academic session 2082/83. The two year program integrates coursework, seminars, practicum, and research components to enhance academic and professional competence in Buddhist Studies MA Admission Notice (Semester)DownloadRead More
This is to notify all applicants that the Entrance Examination(Written) and Interview for the BBBS,BGBS and BABS programs will be conducted as per the schedule given below:Read More
नेपालीहरुको महान् चाड तिहार पर्वको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गदछौँ ।यही अवसरमा २०८२ कार्तिक ०३ गते सोमवारदेखि २०८२ कार्तिक ०७ शुक्रवारसम्म यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । Bida_NoticeDownloadRead More
We are pleased to announce that registration for the HSK and HSKK exams scheduled for November. 15, 2025, is now open at the Chinese Learning and Testing Center, Lumbini Buddhist University. As the only test center outside Kathmandu Valley, we invite all interested candidates to register at their earliest convenience. Notice for HSK in November...Read More
बडादसैँ (विजया दशमी )काे अवसरमा यस लुम्बिनी बौध्द विश्वविध्यालयका सम्पूर्ण निकायहरुमा मिति २०८२ असोज ६ गते सोमबार देखि मिति २०८२ असोज २१ गते मंगलबारसम्म विदा हुने र मिति २०८२ असोज २२ गते बुधवारदेखि सम्पूर्ण निकायहरुको सेवा सूचारु बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। HolidayDownloadRead More
आज मिति २०८२ असोज २ गतेको निर्णय अनुसार विद्यावारिधि उपाधिका शोधार्थीहरुमध्ये सेमिनारपेपर सम्म बुझाएका शोधार्थीहरुलाई शोध प्रवन्ध बुझाउनका लागि ६ महिना म्याद थप हुने व्यहोराजानकारी गराईन्छ । अन्य शोधार्थीहरुले भने नयाँ प्रक्रिया अनुसार गर्न सक्ने व्यहोरा सूचित गरिन्छ।Read More