November 30, 2025

Day

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औं वार्षिकोत्सवको अवसरमा २०८२ मंसिर १५ गते सोमवारका दिन यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा बिदा हुने बेहोरा सबैको जानाकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरू भने यथावत रूपमा संचालन हुने बेहोरा जानकारी गराईन्छ। Download
Read More