Notices

Category

Lumbini Buddhist University (LBU) invites electronic bids from qualified and experienced bidders for the procurement of following goods, to be carried out under the National Competitive Bidding (NCB) single-stage, single-envelope electronic bidding procedure. EV SUV BID Final-pagesDownload
Read More
This is to inform all concerned that the list of international applicants selected for admission to the PhD Program under the Faculty of Buddhist Studies, Lumbini Buddhist University, for the Academic Session 2026 has been published in accordance with Chapter 3. Rule 3.1(a) of the PhD Regulations, 2080. Selected applicants are hereby notified that details...
Read More
नेपाल सरकार २०८२/११/१८ गतेय्को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (ईद -उल- अज्हा ) को अवसरमा मिति २०८३/०२/१४ गते विहीबारका दिन सार्वजनिक बिदा हुने सम्बन्धी सूचना । 00012Download
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्काय अन्तर्गत शैक्षिक सत्र २०२६ को विद्यावारिधि तहमा भर्नाको लागि आवेदन दिएका नेपाली आवेदकहरू मध्ये विद्यावारिधि उपाधि सम्बन्धी निर्देशिका, २०८० परिच्छेद ३. नियम ३.१ (क) अनुसार योग्य भएका तपसिल बमोजिमको आवेदकहरूको सूची उपकुलपतिज्यूको निर्देशानुसार सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ। छनोट भएका नेपाली आवेदकहरूको सूचनाDownload
Read More
This is to notify all concerned that Lumbini Buddhist University has not authorized or allocated any independent institution, organization, or individual anywhere in the world to independently run any of its academic programs on their own behalf. noticeDownload
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसबाट वितरण गरिने भिक्षु दोरिम छात्रवृत्तिका लागि अनलाइन माध्यमबाट फाराम भरी आवेदन दिएका छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको नामावली तपसिल अनुसार रहेको व्यहोरा बुद्ध पूर्णिमाको शुभकामना सहित सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस, लुम्बिनीले आगामी २०८३ वैशाख २१ देखि २५ गतेसम्म ‘अनुसन्धान विधि सम्बन्धी प्रशिक्षण कार्यक्रम’ आयोजना गर्ने भएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र सहकार्यमा सञ्चालन हुन लागेको यस ५ दिने प्रशिक्षणले शैक्षिक गुणस्तर र विद्यार्थी तथा प्राध्यापकहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। उक्त कार्यक्रम केन्द्रीय क्याम्पस परिसरमै सञ्चालन...
Read More
Lumbini Buddhist University, Faculty of Buddhist Studies, announces the publication of the list of eligible applicants for the PhD entrance interview in accordance with PhD Regulations 2080, Section 3, Regulation 3.1(A), for the year 2026. A total of 53 applicants have been deemed eligible, including 13 Nepali candidates and 40 international candidates. The Faculty extends...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायद्वारा लघु अनुसन्धान कार्यक्रम अन्तर्गत् आह्वान गरिएको विशेष अनुसन्धान कार्यक्रम (Special Research Program) का लागि देहाय बमोजिमका आवेदकहरु छनौट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गतको अनुसन्धान समितिको मिति २०८२ चैत्र २६ गते सम्पन्न बैठकको निर्णयानुसार बौद्ध ग्रन्थ अनुवाद कार्यक्रमका लागि प्राप्त आवेदन मध्येबाट देहाय बमोजिमका आवेदकहरु छनौट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
Read More
1 2 3 4 5 6 … 29