April 30, 2026

Day

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका विद्यार्थीहरूको साहित्य समूहद्वारा आयोजित “लुम्बिनी काव्य सन्ध्या” कार्यक्रम अन्तरक्रिया तथा कवितावाचनसहित सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।काव्य सन्ध्यामा सहभागीहरूले समसामयिक विषय, मानवीय संवेदना, समाज, संस्कृति तथा बौद्ध चिन्तनसँग सम्बन्धित कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यिक संवाद र सिर्जनात्मक अभिव्यक्तिलाई विशेष महत्व दिइएको थियो।सोही अवसरमा केन्द्रीय...
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसबाट वितरण गरिने भिक्षु दोरिम छात्रवृत्तिका लागि अनलाइन माध्यमबाट फाराम भरी आवेदन दिएका छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको नामावली तपसिल अनुसार रहेको व्यहोरा बुद्ध पूर्णिमाको शुभकामना सहित सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस, लुम्बिनीले आगामी २०८३ वैशाख २१ देखि २५ गतेसम्म ‘अनुसन्धान विधि सम्बन्धी प्रशिक्षण कार्यक्रम’ आयोजना गर्ने भएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र सहकार्यमा सञ्चालन हुन लागेको यस ५ दिने प्रशिक्षणले शैक्षिक गुणस्तर र विद्यार्थी तथा प्राध्यापकहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। उक्त कार्यक्रम केन्द्रीय क्याम्पस परिसरमै सञ्चालन...
Read More