लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायद्वारा लघु अनुसन्धान कार्यक्रम अन्तर्गत् आह्वान गरिएको विशेष अनुसन्धान कार्यक्रम (Special Research Program) का लागि देहाय बमोजिमका आवेदकहरु छनौट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गतको अनुसन्धान समितिको मिति २०८२ चैत्र २६ गते सम्पन्न बैठकको निर्णयानुसार बौद्ध ग्रन्थ अनुवाद कार्यक्रमका लागि प्राप्त आवेदन मध्येबाट देहाय बमोजिमका आवेदकहरु छनौट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।Read More