Blog

Grand Celebration of Buddha Jayanti in Lumbini Strengthens India-Nepal Cultural and Intellectual Partnership

A grand celebration of 2570th Buddha Jayanti was organized at Lumbini, the sacred birthplace of Gautama the Buddha, showcasing a vibrant confluence of cultural, spiritual, and academic collaboration between India and Nepal. The event was organized by the Embassy of India in Nepal in collaboration with the Lumbini Development Trust. The celebration commenced with a […]

लुम्बिनी काव्य सन्ध्या सम्पन्न, ‘लुम्बिनी प्रभाको एघारौँ अङ्क विमोचन

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका विद्यार्थीहरूको साहित्य समूहद्वारा आयोजित “लुम्बिनी काव्य सन्ध्या” कार्यक्रम अन्तरक्रिया तथा कवितावाचनसहित सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।काव्य सन्ध्यामा सहभागीहरूले समसामयिक विषय, मानवीय संवेदना, समाज, संस्कृति तथा बौद्ध चिन्तनसँग सम्बन्धित कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यिक संवाद र सिर्जनात्मक अभिव्यक्तिलाई विशेष महत्व दिइएको थियो।सोही अवसरमा केन्द्रीय […]

भिक्षु दोरिम छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहररूको नामावली प्रकाशित गरिएको सम्बन्धी सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसबाट वितरण गरिने भिक्षु दोरिम छात्रवृत्तिका लागि अनलाइन माध्यमबाट फाराम भरी आवेदन दिएका छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको नामावली तपसिल अनुसार रहेको व्यहोरा बुद्ध पूर्णिमाको शुभकामना सहित सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा ‘अनुसन्धान विधि सम्बन्धी प्रशिक्षण कार्यक्रम’ आयोजना हुने

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस, लुम्बिनीले आगामी २०८३ वैशाख २१ देखि २५ गतेसम्म ‘अनुसन्धान विधि सम्बन्धी प्रशिक्षण कार्यक्रम’ आयोजना गर्ने भएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र सहकार्यमा सञ्चालन हुन लागेको यस ५ दिने प्रशिक्षणले शैक्षिक गुणस्तर र विद्यार्थी तथा प्राध्यापकहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। उक्त कार्यक्रम केन्द्रीय क्याम्पस परिसरमै सञ्चालन […]

विशेष अनुसन्धान (Special Research) का लागि आवेदक छनौट सम्बन्धी सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायद्वारा लघु अनुसन्धान कार्यक्रम अन्तर्गत् आह्वान गरिएको विशेष अनुसन्धान कार्यक्रम (Special Research Program) का लागि देहाय बमोजिमका आवेदकहरु छनौट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

बौद्ध ग्रन्थ अनुवाद सम्बन्धी सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गतको अनुसन्धान समितिको मिति २०८२ चैत्र २६ गते सम्पन्न बैठकको निर्णयानुसार बौद्ध ग्रन्थ अनुवाद कार्यक्रमका लागि प्राप्त आवेदन मध्येबाट देहाय बमोजिमका आवेदकहरु छनौट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

बुद्ध जयन्तीको अवसरमा केन्द्रीय क्याम्पसमा “लुम्बिनी काव्य सन्ध्या” आयोजना हुने

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस अन्तर्गत विद्यार्थीहरूको साहित्य समूहको आयोजनामा २५७० औं बुद्ध जयन्तीको अवसरमा “लुम्बिनी काव्य सन्ध्या” कार्यक्रम सम्पन्न हुने भएको छ। साहित्य, सिर्जना र सन्देशको सङ्गममार्फत शब्दका सुगन्धहरू साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी, प्राध्यापक तथा साहित्यप्रेमीहरूबीच सिर्जनात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। कार्यक्रम २०८३ वैशाख १६ गते साँझ ७:०० […]

तेस्रो चरणको प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको Masters in Unmanned Aircraft System, Aviation and Operation Management (MUAS) तथा Masters in Information Technology and Artificial Intelligence (MIT AI) शैक्षिक कार्यक्रममा भर्नाका लागि सञ्चालन गरिएको तेस्रो चरणको प्रवेश परीक्षाको नतिजा तपसिल बमोजिम प्रकाशन गरिएको सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।