लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस अन्तर्गत विद्यार्थीहरूको साहित्य समूहको आयोजनामा २५७० औं बुद्ध जयन्तीको अवसरमा “लुम्बिनी काव्य सन्ध्या” कार्यक्रम सम्पन्न हुने भएको छ। साहित्य, सिर्जना र सन्देशको सङ्गममार्फत शब्दका सुगन्धहरू साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी, प्राध्यापक तथा साहित्यप्रेमीहरूबीच सिर्जनात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। कार्यक्रम २०८३ वैशाख १६ गते साँझ ७:००...Read More