Blog

अन्तिम नतिजा तथा सिफारिस सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिको विज्ञापन नं.०१/०१/०८१/०८२ (करार सेवा– खुला) तृतीय श्रेणी, सहायक प्राध्यापक पद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा शान्ति अध्ययन विषयको माग संख्या १ (एक) का लागि मिति २०८१।०७।२६ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित २ (दुई) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम […]

Lumbini Buddhist University and South Asia Foundation-Nepal Sign MoA to Establish South Asia Centre for Peace Research and Sustainable Development

Lumbini, Nepal, November 11, 2024 – In a significant step towards promoting Buddhist studies and fostering research on peace and sustainable development, Lumbini Buddhist University (LBU) and South Asia Foundation-Nepal (SAFN) have signed a Memorandum of Agreement (MoA) to establish the South Asia Centre for Peace Research and Sustainable Development, SAF-Nepal. The MoA was formally […]

लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिबाट लिइएको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारमध्ये देहायका नाम थर भएका उम्मेद्वारहरु लिखित परीक्षा तथा कक्षा अवलोकनमा उत्तीर्ण भएकाले छनोट समितिको मिति २०८१।०७।२५ को निर्णयानुसार अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Lumbini Buddhist University Welcomes Renowned Buddhist Monk, The Most Venerable Pa-Auk Tawya Sayadaw Bhaddanta Āciṇṇa

Lumbini Buddhist University (LBU) had the distinct privilege of welcoming The Most Venerable Pa-Auk Tawya Sayadaw Bhaddanta Āciṇṇa, a world-renowned meditation teacher and respected Buddhist monk in the Theravāda tradition, to its central office. The Sayadaw, known internationally for his profound teachings on concentration (samatha) and insight (vipassanā) meditation, brought a unique and revered presence […]

Pali: A Classical Language-Consecrated to an Ancient Tradition

Lumbini Buddhist University, in collaboration with the ICCR, organized an interactive program entitled “Pali as a Classical Language,” on 28th October. The program celebrated India’s declaration of Pali as one of the classical languages, a milestone officially recognized on October 3. This interaction program highlighted the cultural and academic importance of Pali and reflected upon […]

बिदा सम्बन्धी सूचना।

नेपालीहरुको महान् चाड तिहार पर्वको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।यही अवसरमा २०८१ साल कार्तिक १४ गते बुधवारदेखि २०८१ कार्तिक १९ गते सोमवारसम्म यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

मनाङ लक्षित स्नातक तह चार वर्षे Bachelor in Travel and Tourism Management (BTTM) कार्यक्रममा शैक्षिक सत्र २०८१।०८२ को लागि भर्ना आवेदन सम्बन्धी सूचना

मनाङ जिल्लामा उच्च शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सञ्चालनमा रहेको चार वर्षे Bachelor in Travel and Tourism Management (BTTM) शैक्षिक कार्यक्रममा भर्ना हुनका लागि यो सूचना प्रकाशन गरिएको छ।

सूचीकृत हुन आव्हान

यस विश्वविद्यालयलाई आ. व २०८१ र ०८२ का लागि आवश्यक सामान तथा सेवाहरु आपूर्ति गराउन खरिदका लागि छुट्टा छुट्टै सूचि (standing list) स्वीकृत सुचीमा सुचिकृत हुन चाहने व्यक्ति, फर्म, कम्पनी,विक्रेता, अधिकृत विक्रेता वा वितरकहरु का लागि सूचना

आशयपत्र पेश गर्ने सम्बन्धी सूचना

यस विश्वविद्यालयको रुपन्देही जिल्लामा भौतिक पूर्वाधार निर्माणको काम गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐनको दफा६ क र सोही ऐनको दफा ३० को उपदफा (६) बमोजिम परामर्श सेवा लिनका लागि संक्षिप्त सूचि तयार गर्नुपर्ने भएकालेसूचिकृत हुन चाहनेले फर्म तथा कम्पनीको इजाजत पत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व २०८०।०८१ सम्मको कर चुक्ता प्रमाणपत्र, कम्पनी […]

शिक्षण सेवा करारतर्फको विज्ञापनका लागि दरखास्त स्वीकृत तथा परीक्षा सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत छनौट समितिले मिति २०८१।०६।१५ गते प्रकाशित गरेको सूचना बमोजिम तोकिएको अवधि मिति २०८१ कार्तिक ६ गतेसम्म अनलाईनमा दर्ता हुन आएका दरखास्तहरु उपर छानविन गर्दा देहायमा उल्लेखित उम्मेद्वारहरुले सूचनामा उल्लेखित शर्तहरु पूरा गरेको देखिएकाले निजहरुको दरखास्त स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।