Blog

B.A.LL.B र B.TT.M कार्यक्रमको शैक्षिक सत्र २०८१/०८२ मा विद्यार्थी भर्नाको म्याद थप तथा नयाँ प्रवेश परीक्षा सम्बन्धी सुचना

लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलमा सञ्चालनरत बि.ए.एलएल.बि. र बि.टिटि.एम. कार्यक्रममा शैक्षिक वर्ष २०८१/०८२ का लागि विद्यार्थी भर्नाको अबधि मिति २०८१/०६/१६ गतेसम्म तोकिएकोमा हालै कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित भई उत्तिर्ण भईसकेका विद्यार्थीहरुबाट भर्नाको निम्ति माग गरिरहेको अवस्थालाई समेत मध्यनजर गरी यस अधि प्रवेश परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका विद्यार्थीहरुबाट तोकिएको अवधि […]

सूचना।

यस लुम्बिनी बौद्ध विश्वविद्यालयमा मिति २०८१ मंसिर १४ गतेका दिन लुम्बिनीमा हुने तेस्रो दीक्षान्त समारोहमा भाग लिन Online फारम भर्ने म्याद २०८१/०६/२७ सम्म कायम गरिएको चाडपर्वको कारण केहिदिन बिदा पर्न गएकाले २०८१/०७/०५ देखि २०८१/०७/१३ गतेसम्म थप गरिएको सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शैक्षिक सत्र २०७५/७६ सम्म भर्ना भएर शोध प्रस्ताव पनि स्वीकृत नभएका शोधार्थीहरुले पुन नाम दर्ता गरी नयाँ प्रक्रियाबाट काम सुरु गर्नु पर्ने सम्बन्धि सूचना

मिति २०८१/०६/१५ गते बसेको विद्यावारिधि उपाधि अनुसन्धान समितिको वैठकको निर्णय अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा शैक्षिक सत्र २०७५/७६ सम्म भर्ना भएर शोध प्रस्ताव पनि स्वीकृत नभएका शोधार्थीहरुले पुन नाम दर्ता गरी नयाँ प्रक्रियाबाट काम सुरु गर्नु पर्ने छ । शोध प्रस्ताव स्वीकृत भई काम अगाडी बढेका शोधार्थीहरुको हकमा १ वर्ष ( २०८२/०६/१५) […]

CALL FOR ARTICLE SUBMISSION

Scholars are invited to submit their academic articles in order to publish in Peer Review Research Journal – Dhammacakka Journal – (volume 2) of Lumbini Research Center, Lumbini Buddhist University, Lumbini. Following guidelines should be followed in course of submission of the paper. Otherwise, paper will not be accepted for publication.

बिदा सम्वन्धी सूचना

नेपालीहरुको महान् चाड बडादशैंको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

शोधप्रस्ताव दर्ता सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले चौथो सेमेस्टरमा शोधप्रबन्ध लेख्नुपर्ने व्यवस्था भएबमोजिम २०८१।०७।३० गते भित्र आफूले लेख्ने शीर्षकमा शोधप्रस्ताव डीन कार्यालयमा दर्ता गर्नुहुन जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

छात्रवृत्तिको नतिजा सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय आङ्गिक क्याम्पसमा स्नातक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यार्थी सहयोग तथा पुरस्कार सम्बन्धी विनियमावली, २०७९ बमोजिम तोकिएको आधार तथा मापदण्ड भित्र रहि छात्रवृत्ति वितरण गर्नका लागि मिति २०८१।०५।१९ गते प्रकाशित सूचना अनुसार प्राप्त आवेदनको मूल्याङ्कन गरी छात्रवृत्ति सिफारिस समितिबाट भएको सिफारिस अनुसार छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८१।०६।१० गतेको बैठकले देहायबमोजिमका […]

शोध प्रस्ताव तथा शोध प्रतिवेदन अभिमुखिकरण (गोष्ठी) सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सडकाय डीन कार्यालयमार्फत मिति २०८१।०६।०४ गते प्रकाशित थेसिस लेखनका लागी अन्तिम मौका सम्बन्धी सूचना अनुसार यस केन्द्रीय क्याम्पस लुम्बिनीमा बौद्ध अध्ययन, स्नातकोत्तर तहमा मिति वि.स. २०६९ साल देखि वि.स. २०७३ सालसम्म अध्ययन गरी सबै विषयमा उतिर्ण भइ थेसिस लेख्न बाँकी रहेका विद्यार्थीहरुको शोध प्रस्ताव तया शोध प्रतिवेदन सम्बन्धी अभिमुखिकरण कार्यक्रम […]

भर्ना अवधि थप गरिएको सम्बन्धी सूचना ।

B.A.LL.B तथा B.T.T.M. कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ मा नयाँ भर्नाका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयबाट लिइएको प्रवेश परीक्षा उत्तिर्ण गरेका विद्यार्थीहरूको भर्नाको अवधि मिति २०८१/०६/१६ गतेसम्म थप गरिएकाले प्रवेश परीक्षा उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरूलाई भर्ना हुनका लागि आह्वान गरिन्छ ।