Blog

शोक बिदा सम्बन्धी सूचना 

नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८२/०५/३० गतेको निर्णय अनुसार जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली स्वरुप मिति २०८२ असोज ०१ गते बुधवारका दिन राष्ट्रिय शोक बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।   

क्याम्पस प्रमुख छनौटको लागि नाम प्रकाशित सम्बन्धि सूचना

लुम्विनी बौद्ध विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १३५ बमोजिम केन्द्रीय क्याम्पसको मिति २०८२।०६।०५ गतेदेखि रिक्त हुने क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेद्वार छनौट गर्न आवेदन माग गरिएकोमा तपशिल बमोजिमको आवेदन परेको व्यहोरा सूचित गरिन्छ ।

क्याम्पस प्रमुख छनौट सम्बन्धि सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १३५ बमोजिम केन्द्रीय क्याम्पसको मिति २०८२।०६।०५ गतेदेखि रिक्त हुने क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेद्वार सिफारिस गर्नुपर्ने भएकाले मिति २०८२।०५।१६ को निर्णयबमोजिम विश्वविद्यालयमा उपप्राध्यापक वा सोभन्दा माथिल्लो पदमा रही प्राध्यापनरत शिक्षकहरुले आवश्यक कागजात साथै आशयपत्र मिति २०८२।०५।२४ गतेभित्र बौद्ध अध्ययन संकाय डिन कार्यालय, लुम्बिनीमा पेश […]

स्नातक तह B.T.T.M./B.H.T.M. कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ को प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत शैक्षिक सत्र 2082/083 को लागि सेमेष्टर प्रणालीमा सञ्चालित चार वर्षे (Bachelor of Travel and Tourism (B.T.T.M.) र Bachelor of Hospitality Tourism Management (B.H.T.M.) कार्यक्रमको सिमित कोटाका लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम भर्ने म्याद थप  गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण […]