Blog

लुबौविको केन्द्रीय क्याम्पसले गर्‍यो पहिलो पटक स्थानीय सरोकारवालाहरूसँग शैक्षिक अन्तरक्रिया

मिति २०८२ साल ६ महिना ३० गतेका दिन लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा.  गीतु गिरी प्रमुख अतिथि रहेको कार्यक्रम केन्द्रीय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख दयाराम गौतमको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्य, परीक्षा […]

MDD Program Concludes Tuition with Wrap-Up & Supervisor Assignment

The Faculty of Buddhist Studies, Lumbini Buddhist University, successfully organized the ‘MDD Program: Tuition Wrap-Up and Supervisor Assignment’ on 21st September 2025 via the Zoom platform. The formal program commenced at 6:30 PM with Welcome Remarks by Mr. ManjeelSubedi, Assistant Professor. This was followed by reflections and experience sharing from MDD scholars and students, where they highlighted their academic […]

International MDD Scholars Advance in Buddhist Studies at LBU

 The Faculty of Buddhist Studies (FBS) at Lumbini Buddhist University (LBU) successfully conducted the Master’s Degree by Dissertation (MDD) tuition program for Academic Year 2025/026, held online via Zoom from 24th August to 18th September 2025. The program covered two core courses: The Essential Teachings of Buddha (ETB-MDD 511) and Research Methodology (RM-MDD 512), designed […]

बडादसैँकाे बिदा सम्बन्धी सूचना

बडादसैँ (विजया दशमी )काे अवसरमा यस लुम्बिनी बौध्द विश्वविध्यालयका सम्पूर्ण निकायहरुमा मिति २०८२ असोज ६ गते सोमबार देखि मिति २०८२ असोज २१ गते मंगलबारसम्म विदा हुने र मिति २०८२ असोज २२ गते बुधवारदेखि सम्पूर्ण निकायहरुको सेवा सूचारु बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

विद्यावारिधि शोध प्रवन्ध बारे सूचना

आज मिति २०८२ असोज २ गतेको निर्णय अनुसार विद्यावारिधि उपाधिका शोधार्थीहरुमध्ये सेमिनारपेपर सम्म बुझाएका शोधार्थीहरुलाई शोध प्रवन्ध बुझाउनका लागि ६ महिना म्याद थप हुने व्यहोराजानकारी गराईन्छ । अन्य शोधार्थीहरुले भने नयाँ प्रक्रिया अनुसार गर्न सक्ने व्यहोरा सूचित गरिन्छ।