This is to notify all applicants that the Entrance Examination(Written) and Interview for the BBBS,BGBS and BABS programs will be conducted as per the schedule given below:

This is to notify all applicants that the Entrance Examination(Written) and Interview for the BBBS,BGBS and BABS programs will be conducted as per the schedule given below:

नेपालीहरुको महान् चाड तिहार पर्वको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गदछौँ ।यही अवसरमा २०८२ कार्तिक ०३ गते सोमवारदेखि २०८२ कार्तिक ०७ शुक्रवारसम्म यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।