Lumbini Buddhist University calls for application for admission in the Ph.D. Degree Program in the Faculty of Buddhist Studies for the academic year 2026. Academic Program being offered: Ph.D. in Buddhist Studies.

Lumbini Buddhist University calls for application for admission in the Ph.D. Degree Program in the Faculty of Buddhist Studies for the academic year 2026. Academic Program being offered: Ph.D. in Buddhist Studies.

लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा निम्न मिति, समय र स्थानमा चेस प्रतियोगिता हुने भएकाले मापदण्ड पुगेका ईच्छुक प्रतियोगीहरुले नाम दर्ता गराउनुहुन जानकारी गराईन्छ ।
कार्तिक २३ देखि २७ सम्मलुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) को सहयोग एवम् लुम्बिनी होटल संघको समन्वयमा ५ दिने आतिथ्य तथा ग्राहक सेवा क्षमता विकास तालिम लुम्बिनीमा सफलतापूर्वक सम्पन्न गरिएको छ । लुम्बिनी क्षेत्रमा उच्च गुणस्तरको आतिथ्य, पर्यटन सेवा तथा ग्राहक व्यवस्थापन प्रणालीलाई सुदृढ […]
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायले “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” सम्पन्न गरेको छ । बौद्ध शिक्षालाई युवापुस्तामा अझ प्रभावकारी ढंगले फैलाउने उद्देश्यले कार्तिक ३० गते बौद्ध अध्ययन संकायको सभाहलमा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय बुटवलले प्राप्त गरेको छ ।२४ विद्यालय सहभागी भएको प्रतियोगितामा महाविद्यालयले उपाधिसंगै २५ हजार नगद […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको एकाइसौँ बार्षिकोत्सवको अवसरमा, केन्द्रीय क्याम्पसद्वारा आयोज्यमान लुम्बिनी युवा सम्मेलन, २०२५ (Lumbini Youth Conference 2025) मा कार्यपत्र प्रस्तोता तथा सहभागीका रूपमा उपस्थित हुन नाम दर्ता गर्नुभएका सबै महानुभावहरूलाई देहायको विवरणबारे जानकारी सम्प्रेषण गर्न यो सूचना प्रकाशन गरिएको छ । देहायः सम्मेलनको मितिः २०८२।०८।१४ गते आइतबार स्थानः केन्द्रीय क्याम्पस परिसर, लुम्बिनी समयः बिहान ११ […]

Applications are invited for admission to the postgraduate programs under the Faculty of Buddhist Studies for the academic session 2082/83. The two year program integrates coursework, seminars. practicum, and research components to enhance academic and professional competence in Buddhist Studies.

Applications are invited for admission to the postgraduate programs under the Faculty of Buddhist Studies for the academic session 2082/83. The two year program integrates coursework, seminars, practicum, and research components to enhance academic and professional competence in Buddhist Studies
