स्नातक तह B.T.T.M./B.H.T.M. कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ को प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत शैक्षिक सत्र 2082/083 को लागि सेमेष्टर प्रणालीमा सञ्चालित चार वर्षे (Bachelor of Travel and Tourism (B.T.T.M.) र Bachelor of Hospitality Tourism Management (B.H.T.M.) कार्यक्रमको सिमित कोटाका लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम भर्ने म्याद थप  गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.