शोक बिदा सम्बन्धी सूचना 

नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८२/०५/३० गतेको निर्णय अनुसार जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली स्वरुप मिति २०८२ असोज ०१ गते बुधवारका दिन राष्ट्रिय शोक बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.