September 3, 2025

Day

लुम्बिनी बौद्ध विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १३५ बमोजिम केन्द्रीय क्याम्पसको मिति २०८२।०६।०५ गतेदेखि रिक्त हुने क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेद्वार सिफारिस गर्नुपर्ने भएकाले मिति २०८२।०५।१६ को निर्णयबमोजिम विश्वविद्यालयमा उपप्राध्यापक वा सोभन्दा माथिल्लो पदमा रही प्राध्यापनरत शिक्षकहरुले आवश्यक कागजात साथै आशयपत्र मिति २०८२।०५।२४ गतेभित्र बौद्ध अध्ययन संकाय डिन कार्यालय, लुम्बिनीमा पेश...
Read More