लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औ स्थापना दिवसको आवसरमा २०८१ मंसिर १६ गते आइतबार बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। थप जानकारी :Bida NoticeDownloadRead More
साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा Exploring the Gautama Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा हुन गैरहेको अन्तरास्ट्रिय गोष्ठीका लागि छनोट भएका कार्यपत्र हरुको सुची सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छSeminar NoticeDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८१ मंसिर १४ गते, लुम्बिनी विकास कोष स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने तेस्रो दीक्षान्तमा देहाय बमोजिमका विद्यार्थीहरुलाई सर्वाेत्कृष्ट पदक प्रदान गरिने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।3rd convocation Notice 3rdDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८१ मंसिर १४ गते, लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने तेस्रो दीक्षान्त समारोहमा देहायबमोजिमका सर्वाेत्कृष्ट विद्यार्थीहरुलाई पदक प्रदान गरिने भएकाले यस सम्बन्धमा दाबि बिरोध भएमा मिति २०८१ मंसिर १० गतेभित्र परीक्षा कार्यालय लुम्बिनीमा प्रमाण खुल्ने कागजातसहित पेश गर्नुहुन सूचित गरिन्छ ।3rd convocation Notice 2ndDownloadRead More
Lumbini, Nepal – The sacred birthplace of Lord Buddha hosted the International Poets Conference, 2024, on Mangsir 6 (November 22). This literary event was a collaborative effort between the Brahmi Foundation, India, and the Faculty of Buddhist Studies at Lumbini Buddhist University. The conference aimed to strengthen Nepal-India relations through the universal language of literature.In...Read More
Lumbini Buddhist University’s Faculty of Buddhist Studies invites applications for its intensive two-year program starting fall 2024/025. The curriculum combines rigorous coursework, engaging seminars, hands-on practicum, and experiential learning, culminating in a research project. This holistic approach is designed to deepen students’ understanding of Buddhist philosophy and practices, while fostering critical research skills for future...Read More
साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा ‘Exploring the Gautama Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गोष्ठी (International Seminar) सम्बन्धमा मिति २०८१-०७-२९ गतेका दिन जारी सूचना अनुसार दर्ता भएका शीर्षक विवरण सम्बन्धीत सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिकसास्त्र संकाय अन्तर्गत यस सिटी क्याम्पस बुटवलमा शैक्षिक शत्र २०८१/ ०८२ का लागि नया भर्ना आवह्मन गरिए बमोजिम BALLB/BTTM प्रथम सेमेष्टरमा भर्ना भएका विद्याथीहरुको लागि कार्यक्रम अभिमुखीकरण (Program Orientation) तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने हुँदा उपस्थितीका लागि सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा यो सूचना प्रकाशन गरिएको छ ।Read More