November 26, 2024

Day

लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८१ मंसिर १४ गते, लुम्बिनी विकास कोष स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने तेस्रो दीक्षान्तमा देहाय बमोजिमका विद्यार्थीहरुलाई सर्वाेत्कृष्ट पदक प्रदान गरिने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 3rd convocation Notice 3rdDownload
Read More