November 22, 2024

Day

लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८१ मंसिर १४ गते, लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने तेस्रो दीक्षान्त समारोहमा देहायबमोजिमका सर्वाेत्कृष्ट विद्यार्थीहरुलाई पदक प्रदान गरिने भएकाले यस सम्बन्धमा दाबि बिरोध भएमा मिति २०८१ मंसिर १० गतेभित्र परीक्षा कार्यालय लुम्बिनीमा प्रमाण खुल्ने कागजातसहित पेश गर्नुहुन सूचित गरिन्छ । 3rd convocation Notice 2ndDownload
Read More