अभिमुखीकरण कार्यक्रम एवम् नियमित कक्षा संचालन हुने सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिकसास्त्र संकाय अन्तर्गत यस सिटी क्याम्पस बुटवलमा शैक्षिक शत्र २०८१/ ०८२ का लागि नया भर्ना आवह्मन गरिए बमोजिम BALLB/BTTM प्रथम सेमेष्टरमा भर्ना भएका विद्याथीहरुको लागि कार्यक्रम अभिमुखीकरण (Program Orientation) तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने हुँदा उपस्थितीका लागि सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा यो सूचना प्रकाशन गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.