Lumbini Buddhist University, in collaboration with the ICCR, organized an interactive program entitled “Pali as a Classical Language,” on 28th October. The program celebrated India’s declaration of Pali as one of the classical languages, a milestone officially recognized on October 3. This interaction program highlighted the cultural and academic importance of Pali and reflected upon...Read More
नेपालीहरुको महान् चाड तिहार पर्वको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।यही अवसरमा २०८१ साल कार्तिक १४ गते बुधवारदेखि २०८१ कार्तिक १९ गते सोमवारसम्म यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।Read More
मनाङ जिल्लामा उच्च शिक्षाको पहुँच पुर्याउने उद्देश्यका साथ लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सञ्चालनमा रहेको चार वर्षे Bachelor in Travel and Tourism Management (BTTM) शैक्षिक कार्यक्रममा भर्ना हुनका लागि यो सूचना प्रकाशन गरिएको छ।Read More
यस विश्वविद्यालयलाई आ. व २०८१ र ०८२ का लागि आवश्यक सामान तथा सेवाहरु आपूर्ति गराउन खरिदका लागि छुट्टा छुट्टै सूचि (standing list) स्वीकृत सुचीमा सुचिकृत हुन चाहने व्यक्ति, फर्म, कम्पनी,विक्रेता, अधिकृत विक्रेता वा वितरकहरु का लागि सूचनासूचि दर्ता सम्बन्धी सूचनाDownloadRead More
यस विश्वविद्यालयको रुपन्देही जिल्लामा भौतिक पूर्वाधार निर्माणको काम गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐनको दफा६ क र सोही ऐनको दफा ३० को उपदफा (६) बमोजिम परामर्श सेवा लिनका लागि संक्षिप्त सूचि तयार गर्नुपर्ने भएकालेसूचिकृत हुन चाहनेले फर्म तथा कम्पनीको इजाजत पत्र, दर्ता प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र र आ.व २०८०।०८१ सम्मको कर चुक्ता प्रमाणपत्र, कम्पनी...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत छनौट समितिले मिति २०८१।०६।१५ गते प्रकाशित गरेको सूचना बमोजिम तोकिएको अवधि मिति २०८१ कार्तिक ६ गतेसम्म अनलाईनमा दर्ता हुन आएका दरखास्तहरु उपर छानविन गर्दा देहायमा उल्लेखित उम्मेद्वारहरुले सूचनामा उल्लेखित शर्तहरु पूरा गरेको देखिएकाले निजहरुको दरखास्त स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलमा सञ्चालनरत बि.ए.एलएल.बि. र बि.टिटि.एम. कार्यक्रममा शैक्षिक वर्ष २०८१/०८२ का लागि विद्यार्थी भर्नाको अबधि मिति २०८१/०६/१६ गतेसम्म तोकिएकोमा हालै कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित भई उत्तिर्ण भईसकेका विद्यार्थीहरुबाट भर्नाको निम्ति माग गरिरहेको अवस्थालाई समेत मध्यनजर गरी यस अधि प्रवेश परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका विद्यार्थीहरुबाट तोकिएको अवधि...Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयमा मिति २०८१ मंसिर १४ गतेका दिन लुम्बिनीमा हुने तेस्रो दीक्षान्त समारोहमा भाग लिन Online फारम भर्ने म्याद २०८१/०६/२७ सम्म कायम गरिएको चाडपर्वको कारण केहिदिन बिदा पर्न गएकाले २०८१/०७/०५ देखि २०८१/०७/१३ गतेसम्म थप गरिएको सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More
मिति २०८१/०६/१५ गते बसेको विद्यावारिधि उपाधि अनुसन्धान समितिको वैठकको निर्णय अनुसार बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा शैक्षिक सत्र २०७५/७६ सम्म भर्ना भएर शोध प्रस्ताव पनि स्वीकृत नभएका शोधार्थीहरुले पुन नाम दर्ता गरी नयाँ प्रक्रियाबाट काम सुरु गर्नु पर्ने छ । शोध प्रस्ताव स्वीकृत भई काम अगाडी बढेका शोधार्थीहरुको हकमा १ वर्ष ( २०८२/०६/१५)...Read More
Scholars are invited to submit their academic articles in order to publish in Peer Review Research Journal – Dhammacakka Journal – (volume 2) of Lumbini Research Center, Lumbini Buddhist University, Lumbini. Following guidelines should be followed in course of submission of the paper. Otherwise, paper will not be accepted for publication.Research10022024DownloadRead More