October 2024

Month

नेपालीहरुको महान् चाड बडादशैंको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । Dashain BidaDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले चौथो सेमेस्टरमा शोधप्रबन्ध लेख्नुपर्ने व्यवस्था भएबमोजिम २०८१।०७।३० गते भित्र आफूले लेख्ने शीर्षकमा शोधप्रस्ताव डीन कार्यालयमा दर्ता गर्नुहुन जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।
Read More
1 2