Blog

बिदा सम्बन्धि सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औ स्थापना दिवसको आवसरमा २०८१ मंसिर १६ गते आइतबार बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। थप जानकारी :

अन्तरास्ट्रिय गोष्ठी (Int’l Seminar) विशेष कार्यपत्र छनोट सम्बन्धी सूचना

साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा Exploring the Gautama Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा हुन गैरहेको अन्तरास्ट्रिय गोष्ठीका लागि छनोट भएका कार्यपत्र हरुको सुची सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ

सर्वाेत्कृष्ट विद्यार्थी सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८१ मंसिर १४ गते, लुम्बिनी विकास कोष स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने तेस्रो दीक्षान्तमा देहाय बमोजिमका विद्यार्थीहरुलाई सर्वाेत्कृष्ट पदक प्रदान गरिने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तेस्रो दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८१ मंसिर १४ गते, लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने तेस्रो दीक्षान्त समारोहमा देहायबमोजिमका सर्वाेत्कृष्ट विद्यार्थीहरुलाई पदक प्रदान गरिने भएकाले यस सम्बन्धमा दाबि बिरोध भएमा मिति २०८१ मंसिर १० गतेभित्र परीक्षा कार्यालय लुम्बिनीमा प्रमाण खुल्ने कागजातसहित पेश गर्नुहुन सूचित गरिन्छ ।

International Poets Conference Held in Lumbini, Nepal

Lumbini, Nepal – The sacred birthplace of Lord Buddha hosted the International Poets Conference, 2024, on Mangsir 6 (November 22). This literary event was a collaborative effort between the Brahmi Foundation, India, and the Faculty of Buddhist Studies at Lumbini Buddhist University. The conference aimed to strengthen Nepal-India relations through the universal language of literature. […]

Admission Open (Master Degree Courses) 2024-25

Lumbini Buddhist University’s Faculty of Buddhist Studies invites applications for its intensive two-year program starting fall 2024/025. The curriculum combines rigorous coursework, engaging seminars, hands-on practicum, and experiential learning, culminating in a research project. This holistic approach is designed to deepen students’ understanding of Buddhist philosophy and practices, while fostering critical research skills for future […]

सूचना सम्बन्धमा

साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा ‘Exploring the Gautama Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय गोष्ठी (International Seminar) सम्बन्धमा मिति २०८१-०७-२९ गतेका दिन जारी सूचना अनुसार दर्ता भएका शीर्षक विवरण सम्बन्धीत सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।