Blog

लुम्बिनी बौद्ध विश्वविध्यालयमा तिब्बती बुद्धधर्म अन्तर्गत शक्यपा सम्प्रदायका सर्वोच्च गुरु श्रद्धय HIS HOLINESS THE 41st SHAKYA TRIZIN , GOGMA TRICHEN RINPOCHE को भव्य स्वागत समारोहमा उपस्थितिको लागि अनुरोध।

लुम्बिनी बौद्ध विश्वविध्यालयमा तिब्बती बुद्धधर्म अन्तर्गत शक्यपा सम्प्रदायका सर्वोच्च गुरु श्रद्धय HIS HOLINESS THE 41st SHAKYA TRIZIN , GOGMA TRICHEN RINPOCHE को भव्य स्वागत समारोह तपसिलको समय स्थानमा हुने भएकोले सम्पूर्ण पदाधिकारी , शिक्षक र कर्मचारीहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।

शोधप्रस्ताव दर्ता सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले चौथो सेमेस्टरमा शोधप्रवन्ध लेख्नुपर्ने व्यवस्था भएबमोजिम २०८१-०६-१५ गते जारी गरीएको सूचना अनुसार २०८१-०७-३० गते भित्र शोधप्रस्ताव डीन कार्यालयमा दर्ता गर्नु पर्ने सूचना बमोजिम दर्ता हुन नआएकोले २०८१-०८-२८ गते भित्र अनिवार्य दर्ता गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित […]

परीक्षा फाराम भर्ने सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्बिनी, रुपन्देहीद्वारा School of Development Studies and Applied Sciences अन्तर्गत सेमेष्टर प्रणाली अनुसार स्नातकोत्तर तहमा सञ्चालित निम्नानुसारका कार्यक्रममा सहभागी नियमित परिक्षार्थीहरुले २०८१ मंसिर १८ गते देखि पुष २ गते सम्म नियमित दस्तुर र पुष ३ गते देखि ९ गते सम्म दोब्बर दस्तुर तिरी परिक्षा आबेदन फाराम भर्न र भराउनु हुन […]